Email: info@hulaak.com

Terms & Conditions


HI welcome to hulaak online shopping

How to Create account ?

नमस्कार तपाईलाई हुलाक अनलाइन शपिंग मा स्वागत छ हुलाक मार्टमा तपाईको आवस्यकतालाइ पुरा गर्न  हामि तपाईलाई सिधै सेलरसंग जोड्नेछौं हामीसंग हजारौं प्रोडक्टहरु लिस्टिंग छन  साथै २०० बन्दा बढी किसान,१०० भन्दा बढी नेपालि उत्पादन/नेपाली ब्राण्ड  लगाएत हजारौं सेलरहरुको सामान सिधै हुलाक मार्फत खरिद गर्न सक्नु हुनेछ 

कृपया लग इन गर्नुहोस अथवा  एकाउन्ट साइन अप गर्नको लागि

  •  तपाइको नाम
  •  तपाइको इमेल ठेगाना
  •  तपाइको पासवर्ड
  • कन्फ्रम पासवर्ड
  • मोबाइल नम्बर

राखेर साइन अप गर्नुहोस

याद राख्नुहोस तपाइको इमेल ठेगानामा Verify  गर्ने लिंक पठाएका छौं भेरिफाइ गरे पछी मात्रै सामन अर्डर गर्न सक्नुहुनेछ

तपाइको पासवर्ड र इमेल ठेगाना तपाइले दिनु भएको मोबाइल नम्बरमा म्यासेज गर्नेछौ

   How To Buy Products?

खरदिको लागि मन परेको सामान रोज्नुहोस धेरै सामानहरु खरदि गर्न  Add To cart  गरेर कार्टमा राख्नुहोस

  • अथवा सिधै Buy Now मा क्लिक गर्नुहोस अब तपाइको ठेगाना परवर्तन गर्न परेमा change new address गर्नुहोस अथवा

How to add new address ?

अब तपाइले प्रोफाइलमा गएर आ ठेगाना भर्न Add New Address मा क्लिक गर्नुहोस

सामान रिसिभ गर्ने व्यक्तिको बिवरण भर्नुहोस्

  • पुरा नाम
  •  मोबाइल नम्बर
  •  तपाईको प्रदेश
  • जिल्ला
  • त्यस पछि तपाइँ बस्ने पुरा ठेगाना जस्तै kaathamaandu सामाखुशी चोक Tokha Road घर नम्बर इत्यादि
  • अब तपाइले जुनसुकै सामान खरिद गर्न सक्नुहुनेछ
  • Continue गर्नुहोस

How to process payment ?

  • Payment method रोज्नुहोस
  • सामान पाए पछी भुक्तानी गर्न चाहनु हुन्छ भने  Cash on Delivery छनोट गर्नुहोस
  • सिधै ब्यांक कार्ड र  अनलाइ बाट भुक्तानी गर्नको लागि तपालाई सहज हुने माध्यम छनोट गर्नुहोस
  • याद राख्नुहोस अर्डर गर्नु अगाडी हाम्रो terms & conditions  पढेर ठिक लगाउनुहोस
  • र Confirm Order गर्नुहोस
  • अब तपाइको अर्डर तयार भयो हामि तपाइको सामान डेलिभरी छिट्टै गर्नेछौं  

How to Review  product quality?

आफ्नो प्रोफाइल मा जानुहोस अर्डर डीटेल्स मा click on write to review

  • तपाइले अब अर्डर डेलिभरी भए पश्चात सामन राम्रो लागेमा 5* ठिकै लागेमा ३* गलत सामान अथवा क्वालिटी नराम्रो भएमा १* रयाटिंग सहित प्रतिक्रिया दिनुहोस
  • यसैगरी हाम्रो सेलरलाई पनि रयाटिंग दिन सक्नु हुनेछ तपाईलाई मन परेको सेलर लाइ Fallow पनि गर्न सक्नु हुनेछ

Exchange policy

  • If you want to change make Exchange
  • सामान गलत परेमा,
  • सामान ठुलो/सानो भएमा
  • सामान बिग्रेको/फुटेको परेमा
  • Exchange र कारण लेखेर  फ्रम भर्नुहोस्

 

Return Policy.

  • If don’t need this product click on Return.
  • Return को लागि रिटर्नको कारण लेख्नुहोस्
  • तपाईको ब्यांक एकाउन्ट सहित फ्रम भर्नुहोस्
  • हाम्रो ग्राहक सेवा केन्द्र बाट सम्भव भए सम्म छिट्टै सम्पर्क गरेर लिन आउनु हुनेछ अथवा तपाइको नजिकैको हबमा छोड्न सक्नु हुनेछ
  • अब तपाइको सामान  फिर्ताको लागि प्रक्रिया पुरा हुन्छ
  • हामि तपाइको सामानको सम्पूर्ण रकम ब्यांक मार्फत फिर्ता गररिदिनेछौ
  • फिर्ता रकम हाम्रो हबमा सामान आएको १/२ दिन भित्र पाउनु हुनेछ
  • सामान रिटर्न गर्दा प्रयोग नगरेको हुनु पर्नेछ
  • सामानको स्टिकर अथवा बिल/ अनिवार्य राख्नुपर्नेछ

 

 

र यसरि तपाइको अनलाइन शपिंगलाइ हामि सहजीकरण गर्नेछौ

 

Hulaak online shopping  For All Time.

Thankyou for comming up